काेराेना संक्रमणबाट एकै दिन तीन जना म्याग्देलीकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी वैशाख २८ गते ।  काेराेना संक्रमणका कारण मंगलबार तिनजनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिन यता संक्रमितकाे मृत्यु हुन थालेकाे छ । मंगलबार विहान बेनी अस्पतालमा उपचारत बेनी नगरपालिका ८ बस्ने काेराेना संक्रमित  एक पुरूषकाे मृत्यु भएकाे थियाे ।भेन्टिलेटरकाे अभावमा ती पुरूषकाे मृत्यु भएकाे हाे । यसै गरि पाेखरामा उपचारत दुईजना … Continue reading काेराेना संक्रमणबाट एकै दिन तीन जना म्याग्देलीकाे ज्यान गयाे